|
२०८२ पुष ९
काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाको कदर नगरेको भन्दै विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका हुन् ।
उनले वर्तमान अन्तरिम सरकारलाई भंगगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेका छन् ।
संविधान संशोधन गर्नुपर्ने उनको अर्को माग छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ’ उनलेको माग छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्