|
२०८२ पुष ३
काठमाण्डौँ । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १ हजार २ सय २८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९ सय ९९ मत पाएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्