×

सांसद् मोहन बस्नेतको पद स्वतः निलम्बन

जेष्ठ २, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । मोहन बस्नेतको सांसद पद भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार, मुद्दा दायर भएपछि सांसदको पद स्वतः निलम्बन हुन्छ र यसबारे औपचारिक जानकारी प्राप्त भएपछि मात्र प्रतिक्रिया दिइन्छ ।

संसद सचिवालयले निलम्बनको सूचना संसदमा सुनाउनु पर्ने व्यवस्था रहेको छ, जुन भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा उल्लेख गरिएको छ।
१ जेठ, काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।

यस सम्बन्धी व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: