माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २८

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा उपनिर्वाचनको समीक्षा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

पुनले पार्टीमा सक्रिय हुन खोजेका छन् । यसअघि नै पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित केन्द्रीय सदस्यको रूपमा पुन उपस्थित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *