पूर्वराजदम्पती बिहीबार भारत भ्रमणमा जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २४

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आगामी बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल भारतको हरिद्वारमा हुने महाकुम्भ मेलामा सहभागी हुन भारत जान लागेका हुन् ।

पूर्वराजाको सचिवालयले सोमबार विज्ञप्ति जारी गरी महाकुम्भ मेला विशेष समितिको निमन्त्रणामा पूर्वराजदम्पती भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *