काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शह र पूर्वरानी कोमल शाह आज भारत जाने भएका छन् ।
पूर्वराज दम्पती हरिद्वारको कुम्भमेलामा सहभागी हुनका लागि भारत जान लागेको जनाइएको छ ।
उनलाई उक्त मेलामा प्रमुख अथितिको रुपमा ज्ञानेन्द्रलाई नै लिइने जनाइएको छ । त्यसैले मेलामा ज्ञानेन्द्रले स्नान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्नान गर्ने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया