प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले पर्चासहित उठेर विरोध गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्दावित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् ।

उनीहरूले पर्चा लिएर सभामुखको आसन अगाडि उभिएर विरोध गरेका छन् । पर्चामा प्रधानमन्त्री जबाफदेही बनेको खोइ ? भन्ने लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *