×

प्रतिनिधिसभा बैठक आज बस्दै

जेष्ठ १३, २०८१ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ : प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: