|
२०८३ असार ७
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन्।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाह श्रीमती र छोरीसहित बुध्द एयरको विमानबाट चितवन पुगेका हुन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ।
रास्वपाले महाधिवेशनका लागि सात प्रदेश, प्रवास तथा अन्य क्षेत्रबाट गरी ४ हजार २११ प्रतिनिधि सहभागी हुने जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्