जेन-जी भन्दै ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका अध्यक्षले सीडीओ गुहारे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाडौं ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले शिक्षक युवराज कार्कीविरुद्ध प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएका छन्।

राईका अनुसार कार्कीले फोनमार्फत आफूलाई “म जेन-जी हुँ” भन्दै गालीगलौज, कुटपिट र ज्यान मार्ने धम्की दिएका छन्।

अध्यक्ष राईले उक्त घटनाबाट डर त्रास फैलिएको बताउँदै शिक्षक कार्कीमाथि कानुनअनुसार कारबाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *