|
२०८२ आश्विन ३१
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको दबाबपछि पाँचवटा उद्योगले आजदेखि डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसुलको बक्यौता तिर्न थालेका छन्।
हामा आइरन एण्ड स्टिलले रु २०.९० लाख, लक्ष्मी स्टिलले रु ८४.९८ लाख, सर्वोत्तम सिमेन्टले रु ४० लाख, हुलास स्टिल र अशोक स्टिलले क्रमशः रु ५०.४३ लाख र रु ६३ लाख किस्ताबन्दीमा बुझाएका छन्।
प्राधिकरणले २८ किस्तामा तिर्न स्वीकृति दिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्