वीरेन्द्रनगर घटना : आन्दोलनकारीले लाइन काट्दा विद्युत् अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १

वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत् लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत् अवरुद्ध भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत् तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो ।  

मंगलगढी चोकमा मर्मत कार्य गर्न खोज्दा  आन्दोलनकारीले सम्भव नभएको  प्राधिकरणले जनाएको छ । आन्दोलन नियन्त्रण नभएसम्म मर्मत कार्य गर्न सम्भव नहुने बताइएको छ  । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *