|
२०८२ आश्विन १७
१७ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए देशको अवस्था अझ जटिल बन्ने चेतावनी दिएका छन्।
उनले थाइल्याण्डका थाक्सिन सिनवात्रा र बर्माकी आङ सान सुकीको उदाहरण दिँदै शासकले बदला लिन थालेमा परिणाम असल नहुने बताएका छन्।
बस्नेतले जेनजेडी आन्दोलनबारे निष्पक्ष छानबिन आवश्यक भए पनि त्यसको नाममा प्रतिशोधपूर्ण कार्य भए सशक्त प्रतिवाद हुने बताएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्