जिप दुर्घटना: दुई वर्षीया बालिकाको मृत्यु, आठ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

१४ असोज, धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया युविका पालको मृत्यु भएको छ।

उनी उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निधन भएकी हुन्।


दुर्घटनामा बालिकाका आमा, दाजु सहित आठ जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *