काठमाडौँ महानगरको एम्बुलेन्स वितरण मङ्गलबारदेखि सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि ३५ वटा दुर्गम गाउँपालिकामा एम्बुलेन्स वितरण सुरु गर्ने भएको छ।

एक वर्षदेखि रोकिएको कार्यक्रम पुनः सुरु गर्दै, महानगरले पारदर्शी मापदण्डका आधारमा स्वास्थ्य सेवाबाट पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ।

प्रमुख बालेन शाहले स्वास्थ्य सेवा सबैको अधिकार भएको र कोही पनि सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *