|
२०८२ भाद्र २९
२९ भदौ, काठमाडौं । पूर्वशिक्षामन्त्री तथा रास्वपाकी नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले “अब खुला रुपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु,” भन्दै पार्टी छाडेको घोषणा गरेकी हुन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्