|
२०८२ भाद्र २५
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा अब नागरिकको चाहना बुझ्ने, इमानदार र युवामैत्री नेतृत्व आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा कदम चालिनुपर्ने र युवा पुस्तालाई नेतृत्व सुम्पनुपर्ने धारणा राखेका छन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्