|
२०८२ भाद्र २९
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्।
सामाजिक सञ्जालमार्फत चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टी गठनको घोषणा गरेका हुन्।
अध्यक्ष रञ्जिता श्रेष्ठसँगको विवादपछि उनले नयाँ मार्ग रोजेका हुन्। चौधरीले सबै समर्थकलाई नयाँ पार्टीमा जोडिन आग्रह गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्