|
२०८२ भाद्र २५
२५ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम आगामी नागरिक सरकारको नेतृत्वका लागि समर्थन गरेका छन्।
जेनजी युवाहरुले कार्कीलाई अगाडि बढाउने प्रस्ताव प्रधानसेनापति अशोक सिग्देल समक्ष राखेका थिए, जसमा बालेनको समर्थन पनि रहेको हो। बुधबार जंगीअड्डामा भएको छलफलमा विभिन्न मतभेदबीच अन्ततः कार्कीको नेतृत्वमा सहमति जुटेको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्