भोटेकोशीमा जिप खस्यो, दुई जना बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १०

काभ्रेपलाञ्चोक स् अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।

तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह –चालक० र २५ वर्षीय राम प्रवेश महत्तो ९सहचालक० बेपत्ता भएका छन् ।

उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *