|
२०८१ जेष्ठ १
१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारमा एउटा शव फेला परेको छ ।
प्रहरी बिट सुकेधारका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जनाको शव फेला परेको हो ।
अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्