उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटघाट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २

पप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । 

नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिएका छन् । नेपालले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि अनुरोध गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *