पल शाहको गाडी बेवारिसे अवस्थामा फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १५

अभिनेता पल चढ्ने गरेको शाहको गाडी राजधानीको अनामनगरमा फेला परेको छ।  उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 
यसबारे बुझ्दा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।  

शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । उनीविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *