|
२०७८ कार्तिक ७
काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्