|
२०७८ आश्विन १५
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।




दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्