फेरि विवादमा भुवन केसी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३१

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार को आरोप लगाएर विवादमा आएको एक वर्षपछि फेरि भुवन केसी विवादमा आएका छन्। सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’मा कोरियोग्राफर शंकर बिसीले एक प्रसंगमा हिरोइनलाई अंगालो मार्ने चान्स दिएको कुरा खुलाएपछि फेरि उनी विवादमा आएका हुन्। शंकर एक गीतको छायांकनको बेलाको प्रसंग सुनाएका थिए। योसँगै हाल सामाजिक सञ्जालमा भुवन केसीको चर्को विरोध भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *