इटालीमा ठूलो दुर्घटना: रिसोर्टका लागि प्रख्यात शहर स्ट्रासामा केबल कार दुर्घटना; १२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १०

इटालीको स्ट्रासा माशराहो शहरको रिसोर्ट्समा आइतबार भएको केबल कार दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइते भएका मध्ये २ बालबालिका रहेका छन्। उनीहरूको अवस्था निकै गम्भीर रहेको बताइएको छ।

घटनाको थप अनुसन्धान गर्न आदेश दिइएको छ भने जानकारीका अनुसार दुर्घटनाको कारण प्राविधिक हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *