काबुलमा विभिन्न ट्यांकरमा आगलागी हुँदा 7 को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २०

काबुल: अफगानिस्तानको राजधानीमा शनिबार इन्धन आयात गर्ने विभिन्न ट्यांकरहरुमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ र साथै १४ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले जानकारी दिए अनुसार अन्वेषकहरू‌ले आगलागी भएको ट्यांकर र ग्यास स्टेशनको अनुसन्धान गरिरहेका छन्।

आगजनीको कारण भने हालसम्म खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *