स्टिल उद्योगमा आगलागी हुँदा चार कामदारको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १७

काठमाडौँ : भारत, गुजरातको सुरत नजिक हजिरामा रहेको एउटा स्टिल उद्योगमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी आईएएनएसका अनुसार मंगलबार राति यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा भएको हो। आगलागीमा चार जना कामदारको मृत्यु भएको छ। घाइते एक जनाको स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *