एकै दिनमा ९ वर्षमुनिका ६२ बालबालिका कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १२

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२ जना ९ वर्षमुनिका बालबालिका कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ वर्षमुनिका ६२ जना बालबालिका २४ घण्टाभित्र संक्रमित भएका हुन्।

१० देखि १९ वर्ष उमेर समूहका २७८ जना संक्रमित भएका छन् । २० देखि २९ वर्ष उमेर समूहका ७९५ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *