भोटेकोशी बाढीको पीडा : जुम्लाका ६३ जनाको अझै अत्तोपत्तो छैन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । भोटेकोशी बाढीपछि जुम्लाका ६३ जना अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन्।

बाढीका कारण सम्पर्कविहीन बनेका उनीहरूको खोजी तथा अवस्था यकिन गर्ने प्रयास भइरहेको छ। आफन्तहरू भने लामो समय बितिसक्दा पनि कुनै खबर नआएपछि चिन्तित बनेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि सम्पर्कविहीनको अवस्थाबारे यकिन विवरण सार्वजनिक हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *