धादिङमा डोजरले पुरिएको कुमालको शव निकालियो

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २०

काठमाडौं -धादिङमा एक महिलालाई घाइते बनाएपछि एक्स्काभेटरले पु’रेको थियो ।धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको एक्स्काभेटरले घाँस बो’केर जाँदै गरेकी महिलालाई ठक्कर दिएको थियो ।ठक्करबाट उनी सोही सडकको खा’ल्डोमा खसेकी थिइन् । त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा खसाएर घाइते भएकी सरस्वती कुमाललाई पुरेका थिए ।त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पुर्‍यो’ भनेर हल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फरार भएका थिए ।खाल्डोमा पुरिएकी महिलाको उद्धार गर्दा गर्दै मृत्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको श’व नि’कालिएको छ ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला:https://youtu.be/jKzNuw98Gqk

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *