|
२०८३ श्रावण २०
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।
बुधबारको बैठकको अन्त्यमा सभामुखले अर्को बैठक शुक्रबारका लागि तय भएको जानकारी दिएका हुन्।
आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नुका साथै कार्यसूचीमा रहेका केही प्रस्तावमाथि छलफल समेत गरेका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्