संसद् बैठक स्थगित, अर्को बैठक असोज ७ गते बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ४

काठमाडौं – प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *