विगतका आन्दोलनका उपलब्धि जोगाउने पक्षमा छौँ : लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा भएका आन्दोलन र तिनबाट प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

लामिछानेले संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र संवैधानिक व्यवस्थाको कार्यान्वयनमा पार्टी केन्द्रित रहने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *