लेबनान तनावबारे इरानले अमेरिकासँग छलफल गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ, असार ७ — इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने वार्तामा लेबनानमा जारी इजरायल–हिजबुल्लाह द्वन्द्व प्रमुख विषय बन्ने भएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले लेबनानसम्बन्धी घटनाक्रम र इजरायलका गतिविधिबारे वार्तामा आफ्नो धारणा राखिने बताए।

वार्तामा प्रतिबन्ध, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा तथा तेल निर्यातका लागि आवश्यक अनुमति प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *