|
२०८३ जेष्ठ २७
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको हस्ताक्षरयुक्त लिखित जवाफ परराष्ट्रमन्त्री शिशिर खनालमार्फत संसद्मा प्रस्तुत गर्ने विपक्षी दलहरूको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अस्वीकार गरेको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले लिखित जवाफ पढ्न सक्ने सुझाव दिएका थिए। तर रास्वपा सभापति रवि लामिछानेले मन्त्रीले आफ्नै धारणा मिसाएर बोल्न सक्ने भन्दै उक्त प्रस्ताव नमानेका हुन्।
यस विषयमा दलहरूबीच सहमति जुट्न नसकेको र विपक्षी दलहरू आफ्नो अडानमा कायम रहेको जनाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्