|
२०८३ जेष्ठ १९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अशिका तामाङले संसद्मा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा जवाफ दिन आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय मुद्दामा दलगत स्वार्थभन्दा माथि उठेर सहमति खोज्नुपर्ने बताइन्। बजेटमाथिको छलफल प्रभावित हुँदा देशको विकास प्रक्रिया प्रभावित हुने भन्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई उठेका प्रश्नहरूको सम्बोधन गर्न अनुरोध गरेकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्