|
२०८३ जेष्ठ १८
काठमाडौंमा आज प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू छलफलमा जुट्ने भएका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दल कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएका हुन्। दिउँसो १ बजे बस्ने संसद् बैठकअघि साझा धारणा बनाउन छलफल गर्न लागिएक
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि उत्पन्न विवादका सन्दर्भमा विपक्षी दलहरूले साझा धारणा बनाउन छलफल गर्न लागेका हुन्। बैठकमा प्रमुख दलहरूलाई आमन्त्रण गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्