स्वदेश फर्किन नेपालीलाई सभामुखको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १४, २०८३

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई आफ्नै देश फर्केर योगदान गर्न आग्रह गरेका छन्। धादिङको सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महोत्सव कार्यक्रममा बोल्दै उनले सरकार संविधान र कानुन कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताए।

उनले देश निर्माणमा सबै नेपालीको साथ आवश्यक रहेको पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *