|
२०८३ बैशाख १६
काठमाण्डौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी आज बिरामी भएर किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।
उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्