गोरखा कारागारका २७ कैदीबन्दीले गरे मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा २७ जना कैदीबन्दीले मतदान गरेका छन् ।

मतदाता नामावलीमा नाम भएका २७ जना कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *