|
२०८२ कार्तिक १
काठमाडौं — नेपाल वायु सेवा निगमले दुई वाइडबडी र दुई न्यारोबडी विमान खरिदका लागि लिएको ऋणमध्ये ५३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी गरेको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये हालसम्म ८ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।
कोभिड–१९ महामारीका कारण भएको घाटाका कारण ब्याजको ब्याज, हर्जाना छुट र किस्ता अवधि बढाउन निगमले अनुरोध गरेको छ। साथै, काठमाडौँ—ग्वाञ्जाओ—काठमाडौँ उडानमा यात्रुहरूको उत्साहजनक आकर्षण देखिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्