यी राजमार्ग छन् पूर्ण रूपमा अवरूद्ध (सूची)

DaksuMedia दाक्सु मिडिया
|
अशोज २०, २०८२

काठमाडौँ :  दुई दिनदेखिको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा रहेका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

कोशी, सिद्धिचरण, मेची, मदन भण्डारी, मध्यपहाडी र विपी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएका छन्।

संखुवासभा, ओखलढुंगा, उदयपुर, इलाम, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली जिल्लामा सवारी आवागमन प्रभावित भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही ठाउँमा एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *