मेयर हर्क साम्पाङको प्रधानमन्त्रीलाई कडा सन्देश : “राजीनामा दिनुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

काठमाडौं ।  धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा सन्देश दिएका छन्। उनले लेखेका छन्,

“सुशिला जी… तपाइँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक एक गरेर !”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *