प्रधानमन्त्री स्वागत तयारी निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौँ — नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई स्वागतको तयारी गर्न शीतलनिवासले गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएको छ।

ठूला दल र राष्ट्रपतिबीच सहमति जुटेपछि अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने निर्णय भएको हो।

यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा अझै स्पष्टता आएको छैन।

राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका नेतासँग परामर्श गरिरहेका छन् भने प्रतिनिधिसभा सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने कानुनी पक्षमा परामर्श जारी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *