लुटपाटमा प्रयोग भएका ७३ नाल हतियार बरामद, फरार कैदीहरू विभिन्न जिल्लाबाट पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

नेपाली सेनाले महाराजगञ्ज र बालाजु क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूसँग ८ नाल हतियारसहित विभिन्न सामग्री बरामद गरेको छ।

हालसम्म बरामद हतियारको संख्या ७३ पुगेको छ। धुलिखेल कारागारमा झडपपछिको स्थिति नियन्त्रणमा ल्याइएको छ भने डिल्लीबजार कारागारको आगो नियन्त्रणमा आएको छ।

सुरक्षा निकायले फरार कैदीहरू सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *