खखडेहरा पर्व मनाउन सुदूरपश्चिम सरकारले दियो २ जिल्लामा आज बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा आज २ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा बिदा दिने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *