|
२०७९ फाल्गुन २७
घरेलु विभागले नवीकरण नगरिदिँदा रुपन्देहीका क्रसर उद्योगहरू संकटमा परेका छन् । वि.सं. २०६९/७० सालमा नेपाल सरकारको तत्कालीन प्राकृतिक स्रोत साधन समितिले नयाँ मापदण्ड बनाएर क्रसर उद्योगहरूलाई नियमन गर्न थालेपछि यहाँका उद्योगहरूको ०७१ सालदेखि नवीकरण नभएका हुन्

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्