×

मापदण्ड पालना गर्न नसक्दा रुपन्देहीका क्रसर उद्योगहरू संकटमा

फाल्गुन २७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

घरेलु विभागले नवीकरण नगरिदिँदा रुपन्देहीका क्रसर उद्योगहरू संकटमा परेका छन् । वि.सं. २०६९/७० सालमा नेपाल सरकारको तत्कालीन प्राकृतिक स्रोत साधन समितिले नयाँ मापदण्ड बनाएर क्रसर उद्योगहरूलाई नियमन गर्न थालेपछि यहाँका उद्योगहरूको ०७१ सालदेखि नवीकरण नभएका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: