×

पक्राउ परेका २ सैनिकलाई अदालत हाजिर गराउने आदेश बुझ्न सेनाको आनाकानी

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया सम्वाददाता

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश जंगीअड्डाले बुझ्न आनाकानी गरेको छ ।

शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: